बहालवाला घरभित्र पसे १४ दिनसम्म पुरै घर लक गर्ने ललितपुरस्थित एक वडा कार्यालयको चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बहालवाला घरभित्र पसे १४ दिनसम्म पुरै घर लक गर्ने ललितपुरस्थित एक वडा कार्यालयको चेतावनी


२५ बैशाख २०७७, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिका ९ नम्बर वडा कार्यालयले घर बहालमा बस्दै आएका व्यक्तिहरू फर्कन वा घरभित्र छिर्न खोजेमा १४ दिन सम्म पुरै घर नै लक गर्ने चेतावनी दिएको छ ।

बुधवार एक सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरसको स्थिति सामान्य नभएसम्म नफर्किन घरधनीले बहालवालालाई फोनमार्फत सूचित गराउन अनुरोध गर्दै जवर्जस्ती फर्कन वा घरभित्र छिर्न खोजे टोल सुधार समितिमार्फत वडा कार्यालयमा जानकारी गराई १४ दिनसम्म घर लक गरिने जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस