एसईई खारेज गरौं : गगन थापा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसईई खारेज गरौं : गगन थापा


२४ बैशाख २०७७, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न उपयुक्त हुने बताएका छन् । उनले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गरी आन्तरिक मूल्यांकन गर्नु उपयुक्त हुने बताएका हुन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा नेता थापाले एसईईको सट्टा विद्यार्थीको आन्तरिक मूल्यांकन गर्न सकिने बताए । उनले भने, ‘एसईई परीक्षा खारेज गर्ने मौका हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस