भोलि मुलुक भरी सार्वजनिक बिदा « प्रशासन
prasaLogo
२४ बैशाख २०७७, बुधबार

भोलि मुलुक भरी सार्वजनिक बिदा


प्रकाशित मिति : 6 May, 2020 3:31 pm

काठमाडौँ । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

बुद्ध जयन्ती(वैशाख पूर्णिमा/चण्डी पूर्णिमा) का अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस