तनहुँ जिल्लाबाट बाहिर जाने पास जारी नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

तनहुँ जिल्लाबाट बाहिर जाने पास जारी नहुने


२४ बैशाख २०७७, बुधबार


तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बाहिरी जिल्ला जानको लागि सवारी पास जारी नगर्ने जनाएको छ ।

सरकारबाट जारी गरिएको बन्दाबन्दी(लकडाउन)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला बाहिरका लागि पास नदिने जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस