तनहुँ जिल्लाबाट बाहिर जाने पास जारी नहुने « प्रशासन
prasaLogo
२४ बैशाख २०७७, बुधबार

तनहुँ जिल्लाबाट बाहिर जाने पास जारी नहुने


प्रकाशित मिति : 6 May, 2020 6:14 am

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले बाहिरी जिल्ला जानको लागि सवारी पास जारी नगर्ने जनाएको छ ।

सरकारबाट जारी गरिएको बन्दाबन्दी(लकडाउन)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला बाहिरका लागि पास नदिने जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस