बलिउडका अभिनेता ऋषि कपुरको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बलिउडका अभिनेता ऋषि कपुरको निधन


१८ बैशाख २०७७, बिहिबार


काठमाडौं । बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार अस्पताल भएका कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

क्यान्सरबाट पीडित कपुरलाई अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

उनलालाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको बताइएकको छ ।

प्रतिक्रिया दिनुहोस