भारतमा कोरोनाका कारण ८ सय २५ को मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतमा कोरोनाका कारण ८ सय २५ को मृत्यु


१४ बैशाख २०७७, आइतबार


काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण ८ सय २५ को मृत्यु भएको छ ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २६ हजार २८३ जना संक्रमित भएका छन । ५ हजार ९३९ जना निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४९० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस