महाकाली नदी तरेर नेपाल फर्किए दम्पती « प्रशासन
prasaLogo
१२ बैशाख २०७७, शुक्रबार

महाकाली नदी तरेर नेपाल फर्किए दम्पती


प्रकाशित मिति : 24 April, 2020 3:10 pm

सीमा क्षेत्र सिल गरे पनि शुक्रबार एक दम्पती महाकाली नगरपालिका–९ उडैबाट ट्यूबमार्फत महाकाली नदी तरेर नेपाल फर्किएका छन् । भारतको पिथौरागढको ढुंगातोलीमा मजदुरी गर्दै आएका दार्चुला मार्मा गाउँपालिका –६ का २५ वर्षीय प्रजापति र २२ वर्षीया रेखा देउरुखीलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । लकडाउन अवधिमा महाकाली नदी तरेर २२० जना नेपाल भित्रिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस