झोलुङ्गेपुलमा ताला « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

झोलुङ्गेपुलमा ताला


११ बैशाख २०७७, बिहिबार


रामपुर नगरपालिकाको प्याक्लुक र स्याङ्गजा चापाकोट नगरपालिकाको दामाचौर जोड्ने कालीगण्डकीको बन्द गरिएको प्याक्लुक सोमरा झोलुङ्गेपुल । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पुल बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस