कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनको २६ औँ दिन शनिबार भाटभटेनीमा उपभोग्य सामाग्री लिनका लागि सामाजिक दूरी कायम गरी बसेका सर्वसाधारण ।