राष्ट्रपति कार्यालयको साढे ९ करोड संघीय संचित कोषमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति कार्यालयको साढे ९ करोड संघीय संचित कोषमा


५ बैशाख २०७७, शुक्रबार


काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरस(कोभिड–१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरिएको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस