चीनबाट स्वास्थ्य सामाग्री बोकेर आइपुगे दुई वटा वाइड बडी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चीनबाट स्वास्थ्य सामाग्री बोकेर आइपुगे दुई वटा वाइड बडी


५ बैशाख २०७७, शुक्रबार


काठमाडौँ । चीनबाट औषधि र मेडिकल जन्य सामग्री बोकेर नेपाल एयरलाइन्सका दुई वटै वाइडवडी जहाज नेपाल आइपुगेका छन् ।

एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेट र साङ्ग्रिला फ्रेटले चार्टर यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस