राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीले आज सपथ लिँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र बैंकका नवनियुक्त गभर्नर अधिकारीले आज सपथ लिँदै


प्रशासन संवाददाता

२५ चैत्र २०७६, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज सपथ लिने भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले गभर्नरमा नियक्त गरेका अधिकारीले आज पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषदबाट नियुक्त गभर्नरले प्रधानन्यायाधीशबाट सपथ लिने प्रावधान छ । सोही अनुसार उनले सपथ लिने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस