ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु


२१ चैत्र २०७६, शुक्रबार


चितवन । ज्वरो आएर अस्पताल भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।

गएराति १ बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्नाभएकी सिन्धुली हरिहरपुर गाउँपालिका २ की २६ वर्षीया उषा कुमारी राईको शुक्रबार बिहान ४ बजे मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ज्वरो र निमोनियाकी बिरामी राईलाई हेटौंडाबाट रिफ गरी चितवनको भरतपुर अस्पताल ल्याईको हो ।

उनको थप रिपोर्ट आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस