स्वास्थ्य र सुरक्षाकर्मीलाई २५ लाखको बिमा गर्ने सरकारको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य र सुरक्षाकर्मीलाई २५ लाखको बिमा गर्ने सरकारको निर्णय


प्रशासन विशेष ब्युरो

१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । सरकारले कोरोना भाइरस(कोभिड–१९) को उपचारमा प्रत्यक्ष संलग्न डाक्टर, नर्स तथा सुरक्षाकर्मीलाई २५ लाखको विमा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले असार मसान्त अवधिसम्मका लागि २५ लाखको विमा गर्ने निर्णय गरेको सरकारका प्रवक्त्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस