अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म स्थगित


प्रशासन विशेष ब्युरो

१६ चैत्र २०७६, आइतबार


काठमाडौँ । अन्तर्राष्ट्रिय उडान २०७७ वैशाख ३ गतेसम्मका लागि स्थगित भएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड-१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि बैठकले अन्तर्राष्ट्रिय उडानलाई थप वैशाख ३ अर्थात् अप्रिल १५ तारिखसम्मका लागि स्थगित गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस