सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?

काठमाडौँ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी … Continue reading सभामुख निर्वाचन आज : सापकोटा पहिला तारिखका लागि सर्वोच्च कि सभामुखका लागि संसद भवन ?