नेकपा स्थायी कमिटीमा छलफलका लागि तय भए पाँच एजेन्डा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा स्थायी कमिटीमा छलफलका लागि तय भए पाँच एजेन्डा


२९ मंसिर २०७६, आइतबार


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा छलफलका लागि पाँच एजेन्डा तय भएका छन् ।

आइतबार विहान बालुवाटारमा बसेको सचिवालय बैठकले पाँच वटा एजेन्डा तय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शमा तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुनेछ।

पाँज एजेन्डासँगै विधान संशोधन, केन्द्रीय किमिटी बैठक, नेपाल भारत सीमा विवादलगायतका इजेन्डा पनि रहेको प्रवक्ता श्रेष्ठले जनाए ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस