भुटानविरुद्ध नेपाललाई अग्रता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भुटानविरुद्ध नेपाललाई अग्रता


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।

भुटान पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो ।

उसले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस