प्रचारमा लगेका १० सरकारी सवारीसाधन नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रचारमा लगेका १० सरकारी सवारीसाधन नियन्त्रणमा


११ मंसिर २०७६, बुधबार


काठमाडौँ । आसन्न उपनिर्वाचनका क्रममा निर्वाचन आचारसंहिता विपरीत प्रयोग भएका सरकारी नम्बर प्लेटका स्कुटी र मोटरसाइकल गरी १० सवारीसाधन बुधवार प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको सफुवा प्रसौनी गाउँपालिका–५ महुबनमा भएको नेपाली कांग्रेसको भेलामा ती साधन प्रयोग गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस