संसदीय समिति बैठक स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदीय समिति बैठक स्थगित


४ मंसिर २०७६, बुधबार


काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठक स्थगित भएको छ ।

बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठक मन्त्रिपरिषद पुनर्गठनको तयारीले स्थगित भएको हो ।

बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो ।मन्त्रीहरुको उपस्थिति नभएपछि बैठक स्थगित गरियो ।

Tags :
प्रतिक्रिया दिनुहोस