कर दिवसको अवसरमा नेपाल लाइफ इन्सुरेन्सलाई सम्मान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर दिवसको अवसरमा नेपाल लाइफ इन्सुरेन्सलाई सम्मान


१ मंसिर २०७६, आइतबार


काठमाडाँ । नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड देशभरकै बीमा कम्पनीहरुमध्येमा सबैभन्दा बढी कर तिर्ने कम्पनीमा परेको छ ।

आठौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व विभागद्वारा काठमाडौँमा आइतबार आयोजित कार्यक्रममा उपस्थित प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा आर्थिक वर्षमा जीवन बिमाको क्षेत्रमा सबैभन्दा वढी राजश्व तिर्ने नेपाल लाइफ इन्सुरेन्सलाई सम्मान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस