प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, तेस्रोपटक डायलासिस गरिँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, तेस्रोपटक डायलासिस गरिँदै


३० कार्तिक २०७६, शनिबार


प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ । उनको शनिबार डायलाइसिस गर्न लागिएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओली गत साउन र भदौमा मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । सिंगापुर पुगेर उनको प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराईको थियो ।

पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ ।

प्रतिक्रिया दिनुहोस