सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार हुदैछ ?


२९ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । साताको छैटौ दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिराबट आएको छ ।

बिहीबार ७२ हजारमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार ७१ हजार ८ सयमा कारोबार भैरहेको छ ।

शुक्रबार प्रतितोला ७२ हजार कायम भएको सुन शुक्रबार तोलामै दुई सयले गिरावट आएको हो ।

शुक्रबार तेजाबी सुनको मूल्यमा समेत गिरावट भएको छ ।

शुक्रबार तेजाबी सुन प्रतितोला ७१ हजार ५ सयमा कारोबार भैरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार चाँदीमा प्रतितोला ५ रुपैया घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस