विप्वल समूहका जाजरकोट इञ्चार्ज कोहलपुरबाट पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विप्वल समूहका जाजरकोट इञ्चार्ज कोहलपुरबाट पक्राउ


२९ कार्तिक २०७६, शुक्रबार


pakrau

जाजरकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् ।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई चन्दा आतङ्क, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस