बङ्गलादेशका राष्ट्रपतिबाट भक्तपुर भ्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशका राष्ट्रपतिबाट भक्तपुर भ्रमण


२६ कार्तिक २०७६, मंगलबार


भक्तपुर । नेपालको औपचारिक सद्भावना भ्रमणमा आएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भ्रमण गरेका छन् ।

यहाँ आइपुग्दा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरे । राष्ट्रपति हमिद आजै अपराह्न चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस