थाँक्रो बनाई भण्डारण गरिएको मकै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थाँक्रो बनाई भण्डारण गरिएको मकै


१८ कार्तिक २०७६, सोमबार


म्याग्दीको रघुगंगा गाउँपालिका झीँ गाउँको एक घरमा थाँक्रो बनाई भण्डारण गरिएको मकै । गाउँमा मकैलाई अझैपनि सुरक्षित राख्न थाँक्रो बनाएर भण्डारण गर्ने गरिन्छ ।
तस्वीर : धु्रबसागर शर्मा

Tags :
प्रतिक्रिया दिनुहोस