थाँक्रो बनाई भण्डारण गरिएको मकै - प्रशासन प्रशासन

थाँक्रो बनाई भण्डारण गरिएको मकै


प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार १५:१७

म्याग्दीको रघुगंगा गाउँपालिका झीँ गाउँको एक घरमा थाँक्रो बनाई भण्डारण गरिएको मकै । गाउँमा मकैलाई अझैपनि सुरक्षित राख्न थाँक्रो बनाएर भण्डारण गर्ने गरिन्छ ।
तस्वीर : धु्रबसागर शर्मा

Tags:

प्रतिक्रिया दिनुहोस