गुनासो दर्ता गराएका स्वास्थ्यका ५७९ जनाको समायोजन सूचि सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुनासो दर्ता गराएका स्वास्थ्यका ५७९ जनाको समायोजन सूचि सार्वजनिक


२९ आश्विन २०७६, बुधबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनमा गुनासो दर्ता गराएका अनमी, अहेव तथा हेल्थ असिस्टेन्ट सहित विभिन्न पदका पाँच सय ७९ जना स्वास्थ्यकर्मीको समायोजन सूचि प्रकाशित गरेको छ ।

समायोजन सकिएको महिनौँसम्म पनि मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन मिलान गर्न नसकेपछि स्वास्थ्यकर्मिहरुले निकै सकस ब्यहोरेका थिए । समायोजन भई सकेका स्वास्थ्यकर्मीहरुको सूची अझै जिल्लामा पुगेको छैन भने कतिपय कर्मचारीहरु फोटोकपि लिनकै लागि हप्तौँदेखि मन्त्रालयमा धाउनु पर्ने अवस्था छ ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस