नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालय बैठकले ३३ वटा केन्द्रीय विभागका प्रमुख उपप्रमुखको जिम्मेवारीमा विभिन्न नेताहरूको टुंगो लगाएको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको हो । बैठकले चर्चामा रहेको स्कूल विभागका प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको … Continue reading नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed