अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व

अभिलेखः Record is a formal writing of any facts of information that created for possible future use. कार्यसम्पादनको सिलसिलामा सिर्जना भएका, भविष्यमा प्रयोगमा ल्याउन सकिने तथा प्रमाणका रुपमा रहने, तथ्य वा सूचनाहरुको औपचारिक लेखोटलाई अभिलेख भनिन्छ । सबै प्रकारका सूचनामूलक दस्तावेजहरु, जसका कानूनी आधारहरु हुन्छन् र जो निर्णय प्रक्रियामा उपयोगी हुन सक्छन्, तिनैलाई अभिलेख भनिन्छ … Continue reading अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्व