असार ९ गते, २०७६

भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भोलि(बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ज्येष्ठ १० गतेको मन्त्रिपरिषद् निर्णय अनुसार २२ गते परेको मुस्लिम धर्मावलम्बीहरूको पर्व इदुल्ल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

जेष्ठ २१ गते, २०७६ - २०ः५० प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg