भोलि सार्वजनिक बिदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलि सार्वजनिक बिदा


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७६, मंगलबार


काठमाडौँ । सरकारले भोलि(बुधवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

ज्येष्ठ १० गतेको मन्त्रिपरिषद् निर्णय अनुसार २२ गते परेको मुस्लिम धर्मावलम्बीहरूको पर्व इदुल्ल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस