७५ हजार घुससहित वडाअध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

७५ हजार घुससहित वडाअध्यक्ष पक्राउ


२१ जेष्ठ २०७६, मंगलबार


pakrau

काठमाडौं । बाराको गढिमाइ नगरपालिका ६ का वडाअध्यक्ष रामजीप्रसाद बराई ७५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

विकास निर्माणको काममा सहज बनाइदिने भन्दै उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस