प्रशासन कार्यालयका कम्प्यूटर अपरेटर चार हजार घुससहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासन कार्यालयका कम्प्यूटर अपरेटर चार हजार घुससहित पक्राउ


प्रशासन संवाददाता

२४ बैशाख २०७६, मंगलबार


pakrau

महोत्तरी। महोत्तरी जिल्लाको इलाका प्रशासन कार्यालय रामगोपालपुरमा करारमा कार्यरत कम्प्यूटर अपरेटर अशोक कुमार सिंह चार हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट प्रहरी निरीक्षक राजु भण्डारीको नेतृत्वमा खटिएको अख्तियारको टोलीले सिंहलाई सेवाग्राहीसँग रु ४ हजार घुस लिँदै गर्दा पक्राउ गरेको आयोगको बर्दिवास कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस