सडक खन्दा माथिबाट पहिरो झर्दा स्काभेटर कर्णाली नदीमा खस्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सडक खन्दा माथिबाट पहिरो झर्दा स्काभेटर कर्णाली नदीमा खस्यो


१७ बैशाख २०७६, मंगलबार


हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पुनाथ सडक खण्डको घुम्ने ठाउँमा माथि बाट पहिरो जाँदा स्काईभेटर कर्णाली नदीमा खसेको छ ।

सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले स्काईभेटर पुरिंदा चालक बिष्णु बुढा घाईते भएकका छन् । घाईते चालक बुढा लाई उपचारको लागि जिल्लामा रहेको स्वाथ्य कार्यलयमा हुम्लामा पुराएको खार्पुनाथ गाउँपालिका प्रशासकिय अधिकृत चन्द्रविर शाहीले

स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो । चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस