नेकपा र फोरम बीचएकीकरण हुदैँ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा र फोरम बीचएकीकरण हुदैँ


१७ बैशाख २०७६, मंगलबार


काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण हुने भएको छ ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गर्नु गरेका अमर यादव नेकपासँग एकिकरण गर्न लागेका हुन् ।

आज प्रचण्ड निवासमा एक कार्यक्रमको आयोजना गरी एकिकरणको घोषणा हुन जनाइएको छ ।
‌‌
मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रम राखेको उल्लेख गर्दै नेता यादवले अगामी चुनावमा मधेशका पसल (पार्टी) हरु बन्द हुने दावीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस