धारिलो हतियार प्रहारबाट एकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धारिलो हतियार प्रहारबाट एकको मृत्यु


९ बैशाख २०७६, सोमबार


सुनसरी । ईनरुवा नगरपालिका-७ खिरखिरिया मुसहरी टोल बस्ने २२ वर्षीय मुकेश ऋषिदेवलाई आफ्नै २० वर्षीया श्रीमती बिमला ऋषिदेवले धारिलो हरियार प्रहार गर्दा आइतबार राति मृत्यु भएको छ ।

घटना पश्‍चात् फरार भएकी बिमलाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस