सडक स्तरोन्नति « प्रशासन
Logo ३ कार्तिक २०७८, बुधबार
   

सडक स्तरोन्नति


९ बैशाख २०७६, सोमबार


गोरखा नगरपालिका–६ दरबारमार्गमा पर्ने महेन्द्रज्योति गेटदेखि टेलिकमसम्मको सडक स्तरोन्नति गरिँदै । बर्खामा सवारीसाधन गुड्न नै नसक्ने गरी हिलाम्मे हुने उक्त सडकखण्ड ढलान गर्न लागिएको हो । तस्वीर : दीपक श्रेष्ठ ,रासस, गोरखा

Tags :
प्रतिक्रिया दिनुहोस