तरकारीका बिरुवा हुर्काउन कठिनाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तरकारीका बिरुवा हुर्काउन कठिनाइ


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


धनगढी उपमहानगरपालिका– २ स्थित पुरानो भन्सार गाउँका एक स्थानीय कृषकले झण्डै दुई बिगाहा जमीनमा लगाएको लहरेदार तरकारीखेती । धनगढीमा चर्को गर्मी शुरु भएसँगै तरकारीका बिरुवा हुर्काउन कठिनाइ हुन थालेको ती कृषकले बताएका छन । कतस्वीर : तिलकराज ओझा, रासस, कैलाली

Tags :
प्रतिक्रिया दिनुहोस