निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निजामती कर्मचारी अस्पतालमा कर्मचारी माग


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।

अस्पतालले फार्मेसि सहायकदेखि प्रशासन सहायकसम्म गरी १८ जना कर्मचारी माग गरेको हो ।

दरखास्त दिने अन्तिम मिति वैशाख १३ गते कार्यालय समय भित्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस