ट्याक्टरबाट खसेर मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्याक्टरबाट खसेर मृत्यु


२७ चैत्र २०७५, बुधबार


रुपन्देही । ओमसतीया गाउँपालिका-३ बर्षारीस्थित सडकमा लु.३ त ९५५२ नम्बरको ट्याक्टरमा सवार रोहिणी गाउँपालिका-७ बस्ने २६ वर्षीय प्रबिण थारुको बुधबार बिहान ट्याक्टरबाट खस्न गई घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको

प्रतिक्रिया दिनुहोस