गहुँ थन्काउने चटारो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गहुँ थन्काउने चटारो


२६ चैत्र २०७५, मंगलबार


मौसममा गडबडी देखिन थालेपछि म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा काटेर सुकाएको गहुँ चुट्न लागेका कृषक । यतिबेला म्याग्दीका कृषकहरुलाई गहुँ थन्काउने र मकै छर्ने कामको चटारो छ । धु्रबसागर शर्मा,रासस,म्याग्दी (गलेश्वर)

प्रतिक्रिया दिनुहोस