सुनको भाउ बढ्यो ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुनको भाउ बढ्यो !


प्रशासन संवाददाता

२६ चैत्र २०७५, मंगलबार


काठमाडौं । मंगलबार सुनको भाउ रु ३०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो ।

सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस