देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौला ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौला ?


२५ चैत्र २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।

उनले कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

शीर्ष नेताहरुसँग परार्म गर्न बोलाएको बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने उपस्थित भएनन् ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस