प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नतिजासहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरी निरीक्षकको नतिजा प्रकाशित (नतिजासहित)


२१ चैत्र २०७५, बिहिबार


काठमाडौं । प्रहरी निरीक्षक (जनपद) को अन्तिम नतिजा प्रकाशित भएको छ । रिक्त रहेको पदका लागि गत असोज १५ गते विज्ञापन प्रकाशित भएको थियो ।

विज्ञापन अनुसार लिइएको खुल्ला परीक्षाबाट १०८ जनाले नाम निकालेका छन् । १३ जनाको वैकल्पिकमा नाम निस्किएको छ ।

हेर्नुस् नतिजा:

Tags :
प्रतिक्रिया दिनुहोस