सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटारमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटारमा


२१ चैत्र २०७५, बिहिबार


काठमााडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट तथा छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरु बालुवाटार पुगेका हुन् ।

छलफलमा मुख्यमन्त्रीहरु प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणी पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्रबहादुर शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी छन् ।

प्रधानमन्त्री ओली र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीच बिहान ७ बजेदेखि भेटघाट तथा छलफलको कार्यक्रम जारी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस