ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओरेन्टल सहकारीका अध्यक्ष बस्नेत पक्राउ


२० चैत्र २०७५, बुधबार


काठमाडौं । ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् ।

बस्नेतलाई बानेश्वर भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस