लागुऔषध सहित दुई जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लागुऔषध सहित दुई जना पक्राउ


२० चैत्र २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त ठिमीले यही १९ गते १७:०० बजे मध्यपुर ठिमी नगरपालिका-६ बाट पुरानोठिमी बस्ने काभ्रेका प्रज्वल श्रेष्ठ र लोकन्थली बस्ने सिन्धुपाल्चोकका साजन श्रेष्ठलाई पक्राउ गरेको छ ।

निजहरुको साथबाट प्रहरीले नाईट्राभेट २ सय ५५ ट्यावलेट बरामद गरेको छ ।

यस घटना सम्बन्धमा लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान
गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस