ट्र्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ट्र्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु


१९ चैत्र २०७५, मंगलबार


ताप्लेजुङ । ताप्लेजुङको मेरिदिङ गाउँपालिका ५ थुकिम्बामा सोमबार ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मे १ त ५८४५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री स्थानीय ३५ वर्षीय आइतवीर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर र चालक मेरिङदेन २ सानथाक्राका २७ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस