राष्ट्रपतिसँग प्रदेश प्रमुखको सामूहिक भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रपतिसँग प्रदेश प्रमुखको सामूहिक भेट


८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले आज अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरे ।

त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस