हिउँको सहर(फोटो फिचर) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हिउँको सहर(फोटो फिचर)


१५ माघ २०७५, मंगलबार


हिउँको सहर

काठमाडौँ । अहिले हिमपातको बेला छ । देशका हिमाली जिल्लाहरू हिउँले सेताम्मे भएका छन् ।

हुम्लामा यसपालि बाक्लै हिउँ परेको छ । चारैतिर टमक्क हिउँले ढाकेको हुम्ला तस्बिरमा यस्तो देखिएको छ ।

Humla

Tags :
प्रतिक्रिया दिनुहोस