३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा शल्यक्रियासहितको आँखा शिविर सञ्चालन

अ+ अ-

मङ्गलबारे । इलामको फाकफोकथुम गाउँपालिकाको आमचोकमा शल्यक्रियासहितको निःशुल्क आँखा शिविर बिहीबारदेखि शुरू भएको छ ।

नेपाल नेत्रज्योति संघ इलाम, फाकफोकथुम गाउँपालिका तथा आँखा अस्पताल विराटनगरको संयुक्त आयोजनामा शुरु भएको शिविरमा एकैदिन एक सय जना भन्दा बढीको आँखा परीक्षण गरिएको छ ।

मङ्सिर १५ गतेदेखि फाकफोकथुमकै फूएतप्पा, लुम्दे, एकतप्पा र फाकफोकमा शुरु भएको शिविरमा करीब दुई हजार जनाको आँखाको निःशुल्क परीक्षण गरी औषधि वितरण गरिएको नेत्रज्योति संघका सहसचिव प्रकाश भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा करीब ६० जनाको शल्यक्रिया गरिने आयोजकले जनाएको छ । उक्त परीक्षण शिविरमा ५६ जना मोतिया विन्दुका बिरामी भेटिएको र उनीहरूको मोतिया विन्दुको शल्यक्रियाका लागि आमचोकमा शिविर राखिएको जनाइएको छ ।

शिविरको पहिलो दिन ११ जना भन्दा बढीको मोतिया विन्दुको सफल शल्यक्रिया गरिएको डा.हनी केसीले बताए । शिविरमा विराटनगर आँखा अस्पतालका डा.केसीलगायत ११ जनाको चिकित्सकको टोलीले सेवा पु¥याइरहेको छ । शिविरमा मोतिविन्दुको शल्यक्रिया, विद्यार्थीलाई निःशुल्क चश्मा वितरण तथा औषधि वितरण गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घका उपाध्यक्ष तथा माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बितेको एक वर्षमा संघले एक हजार जनाको मोतिया विन्दुको शल्यक्रिया गरेको बताए ।सन् २०२० सम्ममा मोतिविन्दु र रतन्धो लागेको मानिसको सङ्ख्या न्यून बनाउने उद्देश्यले विभिन्न गाउँपालिकामा शल्यक्रियासहितको शिविर आयोजना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस